BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

"साहित्यिक बनभोज जाऔं, रमाईलो गरौं ....!"

Published on Friday, January 13, 2012 12:59 PM // ,

नवोदित साहित्यिक मोवालइल पुस्तकालयको आयेजनामा यहि आउँदो फेब्रुअरी १० /२०१२ शुक्रबार मा "साहित्यिक बनभोज" कार्यक्रम आयोजना गरिएको जानकारी सम्पूर्ण साहित्यिक मनहरुलाई अवगत गराउँर्छौ ।

बस छुट्ने समय विहान ७ : ३० बजे सनैया अलेत्तियाबाट / ८ : ०० बजे जैद्धा टावरबाट / अलखोरबाट पनि बसको ब्यवस्था छ ।
बनभोज शुल्क ५० करी ।
मिति : फेब्रुअरी १० /२०१२ शुक्रबार

स्थान पछि तोकिने छ ।

सम्पूर्ण साहित्यिक मनहरुलाई उपस्थितीको लागि हार्दिक अनुरोध गरिन्छ । साथै साथीहरुले आफ्नो नजिकको साथीहरुलाई पनि जानकारी गराउनुहोला । अन्य इच्छुक ब्यक्तिहरुलाई पनि बनभोजमा समावेश गरिनेछ । त्यसैले इच्छुक ब्यक्तिहरुले आफ्नो नजिकको साथीहरुलाई सम्र्पक राखि नाम दर्ता गराउनुहोला ।

सम्र्पकको लागि
राजेश्वर ढकाल ः (दोहा)–७७९४३२९७
इन्द्रिमणि नेपाल ः (सनैया)–७७४०९०३४
भोला थापा क्षेत्री (अलखोर) –३३६६५८१९
राम ढुंगेल सल्वारोड –५५०१३५४१

नोट -अनेसास नवोदित ११ औं वाचन श्रृखला पनि त्यही बनभोजमा हुने जानकारी गराउर्छौ ।

0 comments

Leave a comment