BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

अलखोरमा साहित्यकार र कविको सम्मान ( फोटो फिचर सहित )

Published on Sunday, July 21, 2013 5:50 AM //

वरिष्ठ साहित्यकार खगेन्द्र संग्रौला साथै कवि विमल निभालाई मुग्लानी सौगात कतारले संस्थाको आफ्नै कार्यलय अलखोरमा एक बिषेश कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ । गत १२ जुलाई शुत्रबार  अन्तराष्ट्रिय नेपाली साहित्य समाज  तथा नवोदित मोवाइल पुस्तकालय कतारले सयुक्त आयोजना गरेको २०० औ भानु  जन्म जयन्ति समारोहको लागि दोहा आउनुभएका संग्रौला र निभा दोय लााइ नेपाली भाषा साहित्यमा अतुलनिय भुमिका निभाउनु भएको भन्दै सम्मान पत्र तथा खादा द्वारा सम्मान गरेको हो । 

Tags:

0 comments

Leave a comment