चर्चामा सुस्माको पेट
Published on Saturday, January 7, 2012
1:46 AM //
चर्चामा यो साता
![]() |
अंग्रेजी नयाँ वर्षको अवसर पारेर कतारमा सांस्कृतिक कार्यक्रम देखाउन आएकी नायिका सुस्मा कार्कीले कतारमा कार्यरत नेपालीहरुलाई निकै हसाउन सफल भईन ।


त्यती मात्र कहाँ होर ।

‘विक्दैन यो जोवन छिनछिन बज्ने पैसामा...’
र ‘चिसो यो रात बैशालु मातमा...’।

कुनैबेला थियो –युवती दर्शकहरू सिनेमाकी हिरोइनलाई देखेपछि उनीहरूको फिगर मेन्टेन र फेसन स्टाइल पछ्याउँथे । हिरोइन भन्नेवित्तिकै दर्शकको आँखामा अझैपनि जिरो साइज फिगर र मादक सौन्दर्य बोकेकी केटीको चित्र झल्झली आउँछ । तर, नेपाली हिरोइन सुष्मा कार्कीले सौन्दर्यका यी सबै मान्यताहरू चुनौति दिइन् ।
![]() |
0 comments