BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

नेपाली खेलाडीको नाम सार्वजनिक

Published on Thursday, July 4, 2013 3:22 PM // ,

नेपालवाणी संवाददाता
काठमाडौं, २० असार/ 
नेपाल क्रिकेट संघ क्यानले आगामी अगष्ट १७ देखि २५ तारिखसम्म सिंगापुरमा हुने क्रिकेट प्रतियोगीताका खेलाडीको नाम सार्वजनिक गरेको छ ।

सिंगापुरमा आयोजना हुने एसिसि इमरजिङ टिम कप क्रिकेट प्रतियोगितालाई मध्यनजर गरी प्रथम चरणको बन्द प्रशिक्षणको लागी २२ जना खेलाडीहरू छनौट गरिएको आज जारी विज्ञप्तिमा उल्लेख गरीएको छ । प्रथम चरणको बन्द प्रशिक्षण शिविर यही असार २६ गतेदेखि काठमाडौंमा सञ्चालन गरिने छ ।

पारस खड्काको नेतृत्वमा सुवास खकुरेल, शरद भेषावकर, ज्ञानेन्द्र मल्ल लगायतका २२ जना क्रिकेट खेलाडी प्रतियोगीतमा सहभागी हुनेछन् ।

0 comments

Leave a comment