BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

साहित्यकार खगेन्द्र संग्रौला, कबि बिमल निभा कतारमा (फोटो फिचर सहित )

Published on Sunday, July 7, 2013 4:53 PM // ,

दोहा/ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कतार च्याप्टर र नवोदित साहित्यिक मोवाइल पुस्तकालय, कतारको संयुक्त आयोजनामा आदिकवि भानुभक्त आचार्यको द्विशत बार्षिकी जन्म जयन्तीको अवसर मा सहभागि हुनको लागि नेपालबाट  साहित्यकार खगेन्द्र संग्रौला, कबि बिमल निभा  कतार आइसकेका छन ।आइतबार राति उनीहरु कतार आइपुगेका हुन ।
 साहित्यकार संग्रौला र कवि निभालाई स्वागतको लागि अनेसास कतार च्याप्टरका निर्वतमान अध्यक्ष दीपक भेटवाल, नवोदित साहित्यिक मोवाईल पुस्तकालयका अध्यक्ष रेगिस्तानि कवि तिर्थ संगम राई, पुस्तकालयका महासचिव चर्चित ढुंगेल, मोवाईल पुस्तकालय संयोजक राजेश्वर ढकाल र कान्तिपुर प्रवास साप्ताहिकका अरवब्युरो संवाददाता होम कार्की  दोहा इन्टरनेशनल एयरर्पोटमा पुगेका थिए । उक्त अवसरमा एनक्युखबरको लागि राजेश्वर ढकालले लिएको तिस्वरहरु । 






0 comments

Leave a comment