साहित्यकार खगेन्द्र संग्रौला, कबि बिमल निभा कतारमा (फोटो फिचर सहित )
Published on Sunday, July 7, 2013
4:53 PM //
Featured Post,
National
![]() |

साहित्यकार संग्रौला र कवि निभालाई स्वागतको लागि अनेसास कतार च्याप्टरका निर्वतमान अध्यक्ष दीपक भेटवाल, नवोदित साहित्यिक मोवाईल पुस्तकालयका अध्यक्ष रेगिस्तानि कवि तिर्थ संगम राई, पुस्तकालयका महासचिव चर्चित ढुंगेल, मोवाईल पुस्तकालय संयोजक राजेश्वर ढकाल र कान्तिपुर प्रवास साप्ताहिकका अरवब्युरो संवाददाता होम कार्की दोहा इन्टरनेशनल एयरर्पोटमा पुगेका थिए । उक्त अवसरमा एनक्युखबरको लागि राजेश्वर ढकालले लिएको तिस्वरहरु । 



![]() |
0 comments